मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चिकित्सा शिक्षा: पिजीको प्रवेश परीक्षा आजबाट सुरु

swasthyakhabar.com · Sat Jan 22 00:25:00 GMT 2022

काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)का शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा आजबाट सुरु हुने भएको छ।

आयोगको परीक्षा तालिका अनुसार पिजीका विभिन्न विषयहरुको परीक्षा आजदेखि सोमबारसम्म हुनेछ। परीक्षा बिहान ११ देखि दिउसो २ बजेसम्म हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)