समातिए अर्कै बाटो लैजान खोजेर विवाद गरी यात्रुका औंला भाँचेर फरार इनड्राइभ राइडर
techpana.com · Thu Apr 18 16:37:32 UTC 2024

काठमाडौं । यात्रुलाई कुटपिट गरेको आरोपमा राइड शेयरिङ कम्पनी इनड्राइभ चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी घर भइ हाल काठमाडौं टोखा बस्दै आएका २६ वर्षीय जोन तामाङ रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)