मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले महाधिवेशनको उद्घाटन आज, यस्तो छ तयारी

nepalkhabar.com · Thu Nov 25 23:54:19 GMT 2021

नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन आज (शुक्रबार) उद्घाटन गरिँदै छ।

त्यसका लागि उसले चितवनस्थित नारायणी नदी किनारमा ५० लाख रुपैयाँ खर्चेर मञ्च बनाइसकेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)