मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की

ratopati.com · Thu Jun 04 13:31:15 GMT 2026

काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले भारतीय दूतावास नजिक शान्तिपूर्ण रूपमा पम्पलेट प्रदर्शन गर्न गएका आफ्ना चार अभियानकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा दुर्व्यवहार तथा राजनीतिक दबाबको सामना गर्नुपरेको आरोप लगाएको छ।

अभियानले बिहीबार जारी गरेको विज्ञप्तिमा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको विषयमा संवैधानिक अभिव्यक्ति व्यक्त गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सुरु हुनुअघि नै प्रहरीले बल प्रयोग गरी अभियानकर्मीहरू अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्तुल जेम्स नेपालीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय