मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बीओपी स्थापनाका लागि तिङ्कर हिँडेका जनप्रतिनिधिलाई भारतीय एसएसबीले बाटोमै रोक्यो

Ujyaaloonline.com · Thu Sep 07 00:49:27 GMT 2023

दार्चुला - दार्चुलाको व्यास गाउँपालिकाको वडा १ तिंकरमा सशस्त्र प्रहरीको बीओपी स्थापना लागि गएका जनप्रतिनिधिलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले बाटोमै रोकेको छ ।

भारतीय बाटो हुँदै कार्यक्रममा सहभागी हुन गएका महाकाली नगरपालिकाका मेयर नरसिंह चैसिर, व्यास गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र विद्यार्थी नेता दीपक सिंह खातीलाई भारतीय सीमा सुरक्षाबलले बाटोमै रोकेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)