पैंसठ्ठी हजारलाई पर्ने एभरेष्ट कलरको आईपीओ शुक्रबारदेखि निष्काशन खुला
corporatenepal.com · Thu Jun 04 13:25:26 GMT 2026

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गते शुक्रबारदेखि जेठ २७ गते बुधबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँट गरे पछि दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ