चेल्सी र युनाइटेडको बराबरी
lokaantar.com · Sun Oct 23 00:03:01 GMT 2022
प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरीमा अंक बाँडेका छन् ।
खेलको अन्तिममा क्यासेमिरोले हेडर गोल गरेपछि चेल्सी र युनाइटेडले १-१ को बराबरीमा अंक बाँडेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)