मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

काठमाडौं उपत्यकामा हल्का बर्षा

ratopati.com

काठमाडौं । बुधबार साँझ काठमाडौं उपत्यकामा हल्का बर्षा भएको छ । शुक्रबारदेखि बाक्लो तुवाँलोले ढाकेको उपत्यकामा बर्षा भएसँगै राहत महसुस गरिएको छ ।

मौसमविदहरुले बाक्लो तुवाँलो हट्न अझै केही दिन लाग्ने र त्यसका लागि बर्षा हुनुपर्ने बताउँदै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)