मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गर्मी छल्न ग्वार खोलामा भीडभाड

gorkhapatraonline.com · Sun Jun 07 07:36:19 GMT 2026

गर्मी बढ्दै गएपछि दाङ जिल्लाबाट रोल्पा जिल्लाको दक्षिणतर्फ हुँदै बग्ने ग्वार खोलामा दिनहुँ जाने गरेका छन् ।

रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका र सल्यान जिल्लाको कपुरकोट गाउँपालिकादेखि पूर्व दक्षिण भएर बग्ने ग्वार खोलामा गर्मी छल्नका लागि दाङ जिल्लाको घोराही, तुलसीपुरबाट बालबालिकालाई लिएर अभिभावकसमेत पुग्ने गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)