मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवलपरासी-१ मा ५ सय बढी मतले विनोद चौधरी अगाडि

setopati.com · Mon Nov 21 18:27:16 GMT 2022

नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले आफ्नो अग्रता कायम राखेका छन्।

चौधरीले २२३० मत ल्याएका छन् भने जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीले १६६४ मत ल्याएका छन्। यहाँ नेकपा एमालेले हृदयेशलाई सहयोग गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)