प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
ratopati.com · Mon Jul 27 02:01:39 GMT 2026

काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको पहिलो चलचित्र ‘मास्टर्नी’को टिजर सार्वजनिक गरिएको छ।
टिजरले आमा र छोरीको भावनात्मक सम्बन्ध तथा छोरीको रक्षाका लागि आमाले गर्ने सङ्घर्षलाई देखाएको छ। टिजरबाट एक आमाले आफ्नी छोरी बचाउन कुन हदसम्म कदम चाल्न सक्छिन् भन्ने कथा प्रस्तुत भएको अनुमान गर्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)