डढेलोबाट स्पेनमा ‘अतुलनीय’ प्राकृतिक क्षति
nepalnews.com · Mon Jul 27 02:11:02 GMT 2026

म्याड्रिड । स्पेनका राजा फिलीप छैठौँले म्याड्रिड वरपर र अन्य क्षेत्रमा फैलिएको डढेलोले राष्ट्रको प्राकृतिक सम्पदामा ‘अमूल्य’ क्षति पुर्याएको बताएका छन्।
जङ्गलमा करिब एक सातादेखि लागेको डढेलोका कारण म्याड्रिड क्षेत्र, आभिला, टोलेडो र भ्यालेन्सियाको पूर्वी क्षेत्र क्यास्टेलोनबाट करिब ७५ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)