बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
ekantipur.com · Tue Apr 09 16:53:22 UTC 2024

दाङ — दाङमा मंगलबार राति यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
घोराही–लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका १७ बेलभारस्थित तुलसीपुरबाट काठमाडौं जाँदै गरेको तुलसीपुर यातायात प्रालिको ना ६ ख १४८६ नम्बरको बसले गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)