साउने सोमबारमा कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा भक्तजनको भीड [फोटोफिचर]
hamrakura.com · Mon Jul 27 00:00:00 GMT 2026
काठमाडौँ । आज साउन महिनाको दोस्रो सोमबार भगवान् शिवको पूजा आराधना गरिएको छ । हिन्दू धर्मावलम्बीहरुका लागि वर्षकै पवित्र दिनको रूपमा लिइने दोस्रो साउने सोमबारमा शिवको पूजा आराधना गरिरहेका छन् ।
साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ । यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिङ्ग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने प्रचलन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)