जसपा लुम्बिनीको एउटा समूहले भन्योः हामी सरकारबाट बाहिरिन्छौं
setopati.com · Thu Apr 18 16:55:32 UTC 2024

लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएकै दिन सत्ता-साझेदार दल जनता समाजवादी पार्टी (जसपा) को एउटा समूहले गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ।
मुख्यमन्त्री जोखबहादुर महराले सहमति पालना नगरेको भन्दै जसपाले सरकारबाट बाहिरिने चेतावनी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)