'आलोचना गर्दैमा पददेखि घोक्र्याइँदैन भन्ने सबुत म छु'
setopati.com · Wed Jun 26 17:06:00 UTC 2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा महामन्त्री डा. मुकुल ढकालको प्रतिवेदनले तरंग ल्याएको छ।
३९ जिल्लाका पार्टीका नेता-कार्यकर्तासँग अन्तरक्रिया गरेर महामन्त्री ढकालले बुधबार साँझ पार्टी सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ३२ पृष्ठको प्रतिवेदन बुझाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)