भारतको राजधानी दिल्लीको मुंगेशपुरमा अधिकतम तापक्रम ५२ डिग्री सेल्सियसभन्दा बढी रेकड
emountaintv.com · Thu May 30 03:05:57 UTC 2024

भारतको राजधानी दिल्लीको मुंगेशपुरको अधिकतम तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै रेकर्ड गरिएको छ।
क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका अनुसार स्वचालित मौसम केन्द्रमा बुधबार यस मौसमको उच्चतम तापक्रम उत्तर पश्चिमी दिल्लीको मुङ्गेशपुर क्षेत्रमा ५२.३ डिग्री सेल्सियस रेकर्ड गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)