के कट्रिना कैफ र विक्की कौशल आमाबुबा बन्दैछन्?
setopati.com · Sat Sep 20 16:52:56 GMT 2025

कट्रिना कैफ आमा बन्न लागेको खबरले पछिल्ला केही दिनदेखि बलिउडमा चर्चा पाइरहेको छ।
कट्रिना र उनका पति विक्की कौशलले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। उनीहरूको टिमले पनि यो खबर न पुष्टि गरेको छ, न त अस्वीकार।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)