माओवादीले नेता-कार्यकर्तालाई क्रियाशीलताका आधारमा पुरस्कृत र दण्डित गर्ने
farakdhar.com · Sun Feb 11 16:44:15 GMT 2024
नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा आइतबारको निष्कर्ष वर्गीय दृष्टिकोण छाड्दा पार्टी कमजोर हुन पुगेको आएको छ ।
प्रवक्ता अग्नि सापकोटाका अनुसार बैठकमा प्रदेश इन्चार्जहरूसहित २१ जना सदस्यले रिपोर्टिङ गरेका छन् । सात वटा भूगोल प्रदेश, तीन विशेष प्रदेश, १० प्रदेश इन्चार्ज तथा अध्यक्षहरु र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन)का प्रमुखहरुले रिपोर्टिङ गरेको जानकारी उनले दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)