आज ६ संसदीय समिति बैठक आज
ratopati.com · Thu May 30 02:14:00 UTC 2024

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत बिहीबार ६ संसदीय समितिको बैठक बस्दै छ। सिंहदरबारभित्र समितिका आ– आफ्नै सभाकक्षमा बस्ने गरी बोलाइएको चारवटा प्रतिनिधिसभा अन्त्रगतका समिति र दुई वटा राष्ट्रियसभा अन्त्रगतका समिति बैठकमा विभिन्न विषयमा छलफल हुँदै छ ।
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ। बैठकमा सोह्रौँ पञ्चवर्षीय योजनाको मुख्य विषयवस्तु र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सरकारको रणनीति र तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)