मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले थाल्यो स्थानीय तह निर्वाचनको तयारी

lokaantar.com · Tue Nov 23 00:59:04 GMT 2021

सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँचवर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ ।

स्थानीय तहको निर्वाचनलाई लिएर आयोगले आन्तरिक तयारी सुरु गरिसकेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकार दृढ रहेको बताए । गोरखापत्रमा खबर छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)