पार्टीभित्र ममाथि घृणीत राजनीति भयो, प्रतिवदेन जस्ताको त्यस्तै सार्वजनिक गरियोस् : मुकुल ढकाल
nepalviews.com · Wed Jun 26 17:35:35 UTC 2024

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालले सभापति रवि लामिछानेसमक्ष समीक्षा प्रतिवेदन पेश गरेका छन् । महामन्त्री ढकालले उपनिर्वाचनपछि देशका विभिन्न क्षेत्रमा पुगेर पार्टीको अवस्थाबारे प्रतिवेदन तयार गरी गृहमन्त्री समेत रहेका सभापति लामिछानेलाई बुधबार हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)