परिसंघ र बेलायती राजदूतबीच द्विपक्षीय आर्थिक सम्बन्धबारे छलफल
baahrakhari.com · Wed Jun 26 17:42:36 UTC 2024

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि बेलायती राजदूत रब फेनबीच द्विपक्षीय व्यवसाय तथा आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ।
परिसंघ सचिवालयमा भएको छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बेलायती दूतावासले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले 'नेपाल इन बिजनेस'लगायत नयाँ कार्यक्रमहरू सुरु गरेकोमा धन्यवाद दिए । यसबाट नेपालले महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने उनले विश्वास व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)