उमेर पुगेर विवाह गर्ने जोडी र असल बुहारी तथा छोरीलाई सम्मान
nepalpress.com · Thu May 30 01:33:27 UTC 2024

गुल्मी । यहाँको मदाने गाउँपालिका–१ स्थित अग्लुङ गाउँमा उमेर पुगेर विवाह गर्ने जोडीलाई बुधबार वडा कार्यालयले सम्मान गरेको छ ।
शैक्षिक उत्प्रेरणा कार्यक्रमअन्तर्गत सामाजिक सचेतनाका लागि २० वर्ष उमेर पूरा गरी विवाह गरेका तीन जोडी नवविवाहित दम्पतीलाई वडा कार्यलयले सम्मान गरेको वडाध्यक्ष सुशील चन्दले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)