खेलकुदमन्त्री श्रेष्ठले लिए पेरिस ओलम्पिक्सको तयारीबारे जानकारी
baahrakhari.com · Wed Jun 26 17:47:53 UTC 2024
काठमाडौं । पेरिस ओलम्पिक्स–२०२४ मा नेपालको सहभागिता र तयारीको विषयमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटिसँग जानकारी लिएका छन् ।
पेरिस ओलम्पिक्समा नेपालकोतर्फबाट सहभागी हुने सात खेलाडी निश्चित भएसँगै सहभागिता र जिम्मेवारीको विषयमा राखेप सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पिक कमिटिका उपाध्यक्ष ज्योति राणा र महासचिव निलेन्द राज श्रेष्ठसँग छलफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)