मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

लर्डबुद्ध एजुकेसन फाउन्डेसनद्वारा ४९ जनालाई छात्रवृत्ति

rajdhanidaily.com · Sat Feb 10 23:28:09 GMT 2024

काठमाडौं । सूचना प्रविधिसम्बन्धी मुलुकको पहिलो कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसन एलबीईएफले आईटी पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको सहकार्यमा फाउन्डेसनले मुलुकभरबाट छानिएका ४९ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन लागेको हो ।

छात्रवृत्तिसम्बन्धी सम्झौतापत्रमा एलबीईएफका अध्यक्ष पंकज जालान र क्यान महासंघका अध्यक्ष रणजीत पोदारले हस्ताक्षर गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)