ललितकलालाई संस्कृतिसँग जोड्न मन्त्री किराँतीको अपिल
rajdhanidaily.com · Sat Dec 16 23:48:23 GMT 2023
काठमाडौं । कलामा संस्कृतिलाई जोडेर अघि बढ्नु पर्ने संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले बताएका छन् । नेपाली संस्कृति, परम्परा र कलाको प्रवर्धन गरी पर्यटनसँग जोड्ने अवसरको सदुपयोगका लागि आह्वान गर्नुभएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १५ औँ प्राज्ञसभाको उद्घाटन समारोहको उद्घाटन गर्दै मन्त्री किरातीले कलामा संस्कृति जोड्नलाई अपिल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)