मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ला लिगाकाे उपाधि एट्लेटिको मड्रिडलाई

Ujyaaloonline.com · Sun May 23 00:14:29 GMT 2021

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडले जितेको छ ।

गएराति भएको अन्तिम खेलमा खेलमा भालाडोलिडलाई २–१ गोलले हराउँदै एट्लेटिकोले उपाधि जितेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)