रास्वपा महामन्त्रीलाई केन्द्रीय सदस्य कार्कीले भने : मैले उठाइरहेको विषयमा आइपुग्नुभएकोमा स्वागत छ
farakdhar.com · Wed Jun 26 17:54:47 UTC 2024

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी महामन्त्री मुकुल ढकालको प्रतिवेदनमा समेटिएका धेरै कुरामा आफ्नो पनि सहमति रहेको बताएका छन् । महामन्त्रीले आफ्नो ३९ जिल्ला भ्रमणको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएसँगै राजनीतिक वृत्तमा तरंग छाएको थियो ।