बाँकेमा ४.८ म्याग्नेच्युडको भूकम्प
baahrakhari.com · Sat Aug 20 00:50:00 GMT 2022
काठमाडौं । बाँकेमा केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ः २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)