मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रतिनिधि सभा बैठकमा बजेट पारित गर्न प्रस्ताव पेस हुँदै

nepallive.com · Wed Jun 28 01:05:00 GMT 2023

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको आय तथा व्ययको अनुमान (बजेट) निर्णयार्थ प्रस्तुत हुने हुने भएको छ। सरकारले गत जेठ १५ संघीय संसद्‌ (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेको थियो।

बजेटसँग सम्बन्धित केही विधेयकहरु पनि बुधबारको बैठकमा निर्णयार्थ पेस हुनेछन्। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)