भोटेकोशी बाढी राहत अभियानको ३१औँ दिन : एनआरएनएले जुटायो ६ करोड १८ लाख
barnanmedia.com · Sat Sep 26 22:04:21 GMT 2026

काठमाडौं, असोज — भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरेको राहत तथा मानवीय सहयोग अभियानको ३१औँ दिनसम्म ६ करोड १८ लाख ५५ हजार १४३ रुपैयाँ संकलन भएको छ।
अभियानका लागि कुल ९ करोड ३५ लाख ३६ हजार २२६ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएकोमा हालसम्म ६ करोड १८ लाख ५५ हजार १४३ रुपैयाँ प्राप्त भएको एनआरएनएका अध्यक्ष हेमराज शर्माले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)