माधव नेपालको प्रतिवेदन- प्रचण्ड प्रधानमन्त्री बन्नु एमालेको जित
nepalviews.com · Sun Feb 05 00:45:51 GMT 2023
काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज आइतबार पनि बस्दैछ। शनिवार बसेको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पाँचौँ विस्तारित केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)