नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन हुँदै
ajakoartha.com · Mon Jul 27 04:01:00 GMT 2026

काठमाडौं– नागढुंगा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ । यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षलगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)