आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना
nepalwatch.com · Mon Jul 27 04:03:47 GMT 2026
काठमाडौँ – प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयको सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)