नगढुंगा सुरुङमार्ग क्षेत्रमा धर्नामा बसेका स्थानीयमाथि प्रहरीको हस्तक्षेप
baahrakhari.com · Mon Jul 27 04:09:34 GMT 2026

काठमाडौं । नागढुंगा सुरुमार्ग पीडित संघर्ष समितिको धर्नालाई प्रहरीले हस्तक्षेप गरेको छ ।
सुरुङमार्ग आजदेखि सञ्चालनमा ल्याउन लागिएको छ । स्थानीयले विभिन्न माग राखेर बलम्ब फ्लाइओभर नजिकै धर्नामा बसेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)