बाँकेमा फैलिएको दादुरा एक महिनाभित्र नियन्त्रणमा आउँछ : स्वास्थ्यमन्त्री गिरी
thahakhabar.com
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बाँकेको नेपालगन्ज र त्यस आसपासमा फैलिएको दादुरा संक्रमण एक महिनाभित्र नियन्त्रणमा आउने बताएका छन्।
भर्खरै दादुरा प्रभावित क्षेत्रको अवलोकन गरेर आएका मन्त्री गिरीले दादुरा संक्रमण फैलिरहेको अवस्थामा पनि खोप अभियान तीव्र पारिएको हुँदा एक महिनामा संक्रमण पूर्णरुपमा नियन्त्रणमा आउने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)