ओली बन्दसत्र हलमा छिरे, अब उनले पेस गर्नेछन् आफूले ल्याएको सहमतिको प्रस्ताव
setopati.com · Sun Nov 28 18:28:05 GMT 2021
अध्यक्ष मण्डलको बैठक सकेर अध्यक्ष केपी शर्मा ओली भर्खरै बन्दसत्रको हलमा प्रवेश गरेका छन्।
निर्धारित समयभन्दा ठ्याक्कै १४ घन्टापछि नेकपा एमाले दसौं महाधिवेशनको दोस्रो दिनको बन्दसत्र सुरू हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)