सुनसरी गोलीकाण्डबारे सांसद थापा भन्छन्– गोली चलाउनुपर्ने अवस्था थिएन
onlinekhabar.com · Mon Jul 27 04:11:47 GMT 2026

११ साउन, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीचको विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि सुनसरी–२ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले घटनालाई ‘अत्यन्तै गम्भीर र खेदजनक’ बताएका छन् ।
घटनास्थल पुगेर सुरक्षा निकायसँग छलफल गरेका थापाले प्रहरीले गोली चलाउनु नपर्ने अवस्था रहेको दाबी गर्दै घटनाका विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)