मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनसुन सुरु नहुँदै त्रिविका आंगिक क्याम्पसमा बर्खे बिदा

nayapatrikadaily.com · Tue May 03 00:11:00 GMT 2022

विद्यार्थीको दबाब र शिक्षकको चाहनाअनुसार स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै २२ वैशाखदेखि १३ जेठसम्म बिदा दिने त्रिविको निर्णय

विद्यार्थीको दबाब र शिक्षकको चाहनाअनुसार स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसले मनसुन सुरु नहुँदै बर्खे बिदा दिएका छन् । उपत्यकाका अधिकांश क्याम्पसले वैशाख २२ देखि १३ जेठसम्म बिदाको सूचना जारी गरेका छन् । त्रिवि कार्यकारी परिषद्को गत १४ वैशाखमा बसेको बैठकको निर्णयअनुसार बिदा गरिएको सूचनामा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)