मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

साइबर हमलालाई लिएर अमेरिकाले लगायो रुसमाथि प्रतिबन्ध

bbc.com · Fri Apr 16 00:47:41 GMT 2021

अमेरिकाले रुसमाथि 'सइबर हमला र अन्य शत्रुतापूर्ण कार्य'को आरोप लगाउँदै प्रतिबन्धहरूको घोषणा गरेको छ।

ती प्रतिबन्धहरूले दर्जनौँ रुसी संस्थाहरू र अधिकारीहरूलाई निसानामा पारेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)