रारा पर्यटकीय पदमार्गको काम अलपत्र
deshsanchar.com · Tue Apr 09 16:56:50 UTC 2024

गमगढी – रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सहजताका लागि निर्माणाधीन रारा पर्यटकीय पदमार्गको काम अलपत्र परेको छ।
सम्बन्धित निर्माण कम्पनीको लापरबाहीका कारण साइकिलिङ पदमार्गको काम अलपत्र परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)