मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रियलको कठिन जितमा बेलिङ्घमको निर्णायक गोल

farakdhar.com · Thu Sep 21 00:57:16 GMT 2023

रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुआत गरेको छ । समूह ‘सी’ को खेलमा युनियन बर्लिनलाई १–० ले हराउँदै रियलले विजयी सुरुआत गरेको हो ।

बुधबार राति भएको खेलमा रियललाई जित दिलाउन जुड बेलिङ्घमले निर्णायक गोल गरे । बराबरीतर्फ गइरहेको खेलको इन्जुरी समयमा बेलिङ्घमले गोल गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)