इरानको ड्रोन कार्यक्रमविरुद्ध अमेरिका र बेलायतको प्रतिबन्ध घोषणा
ukaalo.com · Thu Apr 18 21:49:23 UTC 2024

अमेरिका र बेलायतले इजरायलमाथि सप्ताहान्तमा गरेको आक्रमणको जवाफी कारबाही स्वरूप बिहीबार इरानी सैन्य ड्रोनविरुद्ध व्यापक प्रतिबन्धको घोषणा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)