गोरखामा जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु
nepalpress.com · Mon May 02 16:39:09 GMT 2022
गोरखा । गोरखामा जन्ती सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
सोमबार साँझ सिरानचोक गाऊँपालिका ४ आरुबोटेमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)