बालबालिकाको सुरक्षा सुनिश्चित गर्न पर्याप्त स्रोतको आवश्यकता : युनिसेफ
barnanmedia.com · Thu Dec 11 20:15:01 GMT 2025

संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले सन् २०२६ मा विश्वका १३३ देशका सात करोड ३० लाख बालबालिकालाई जीवनरक्षक सहयोग पुर्याउन सात अर्ब ६६ करोड डलर आवश्यक पर्ने जनाएको छ ।
संयुक्त राष्ट्र महासचिवका उपप्रवक्ता फरहान हकका अनुसार, विश्वभरमा बजेट कटौती बढ्दै जाँदा आधारभूत सेवाहरू कमजोर बनेका छन्, जसले बालबालिकाको आवश्यकता झन् बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)