मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली सरकार ढाल्न कांग्रेसको प्रस्ताव, जसपा भन्छ, ‘चासो छैन’

imagekhabar.com · Sat Apr 10 00:47:11 GMT 2021

काठमाडौं । नेपाली कांग्रसले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग प्रस्ताव राखेको छ ।

प्रस्तावमा माओवादी केन्द्रले सकारात्मक प्रतिक्रिया लिए पनि जसपाले सहमति नजनाएपछि शुक्रबार बसेको त्रिदलीय बैठक बिनानिष्कर्ष टुंगियो ।

स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)