बाढी र झरीको असर पर्यटन व्यवसायमा
ratopati.com · Sat Sep 26 23:27:24 GMT 2026

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको हुमखोलास्थित रेष्टुरेन्टका सञ्चालक तेज गुरुङलाई यसअघिका वर्षहरूमा असोजको पहिलो सातादेखि नै फुर्सद हुँदैनथ्यो ।
असोज–कात्तिकको शरदयाम भ्रमणका लागि आउने पाहुनाहरूको स्वागत, सत्कार र व्यवस्थापनमा सक्रिय हुनुपर्ने समयमा गुरुङ होटल बन्द गरेर नारच्याङस्थित घरमा झरेको शनिबार चार दिन पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)