मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

ratopati.com · Sat Sep 26 23:29:07 GMT 2026

काठमाडौँ । पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई महाराजगन्ज स्थित उनको घरबाट पक्राउ गरेको हो । उनी विरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ । उजुरीको विवरण खुलेको छैन ।

उनी २०७५ पुस १८ देखी प्रधान न्यायाधीशको कार्यभार सम्हालेका जबरा २०७८ फागुन १ मा संसद्मा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए । आउनीविरुद्धको महाअभियोग पारित भएन तर, त्यसपछि उनी सर्वोच्च अदालतमा फर्किन पाएनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)