मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

थप तीन जना हैजाको आशंकामाः टेकु अस्पतालको आईसीयूमा भर्ना

kalakarmi.com · Mon Jun 20 00:32:56 GMT 2022

काठमाडौं– काठमाडौं उपत्यकामा हैजाका बिरामी बढ्दै गएका छन् । आइतबार मात्रै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा थप तीन जनामा हैजाको आंशका गरिएको हो ।

अस्पतालका निर्देशक डा. मनिषा रावलका अनुसार तीनै जनालाई हैजाको आशंकामा अस्पतालमा भर्ना गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)